FAQs Complain Problems

सर्केगाड गाउँपालिकाकाे एक झलक

Read More

संस्कृतिक नृत्य प्रर्दशन गर्दै स्थानिय बासिन्दाहरू

Read More

सर्केगाड गाउँपालिकाकाे सबै विद्यालयहरुमा ICT सामाग्रीहरु वितरण

Read More

संक्षिप्त परिचय

नेपालको संविधान अनुसार ६ नं प्रदेशको  जिल्लाहरु मध्येको एक हुम्ला हो । यस हुम्ला जिल्लामा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाँउपालिका रहेका छन् । यस सर्केगाड गाउँपालिकामा  जैर, रिप, उनापानि, साँया, गोठी, बराँइ, रोडिकोट र राहादेव गरि ८ वटा वडाहरू रहेका छन् । यस गाउँपालिकाकको जनसङख्या, जनघन्तव र क्षेत्रफल यस प्रकार रहेका छन् ।

जनसङख्या : १०६८८ जना

जनघन्तव : ३५ व्यक्ती /वर्ग. कि.मि

क्षेत्रफल :  ३०६.७ वर्ग. कि.मि

सूचना

मिति: 06/17/2025 - 11:26
सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँमा मिति २०८२।०३।०१ गतेका दिन आगलागीबाट पुर्ण क्षति भएका ८ घरपरिवारलाई प्रति घर ५ बेारा चामल, १ पेटी तेल, ५ के.जि. चिनि, ५ के.जि. दाल, २० के.जि. मैदा र चाऊचाऊ...

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमार्ण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यलय र वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकता प्रमाणपत्र

२. बिबाह दर्ताको प्रमाणपत्र

३. सुचकको नागरिकता प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता प्रमाणपत्र २. सुचकको नागरिकता प्रमाणपत्र ३. . मृतकको ३ पुस्ते जानकारी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. दुलाहा दुलहिको बाबु/आमाको नारिकता प्रमाणपत्र l
२. दुलाहा दुलहिको नारिकता प्रमाणपत्र l
३. नारिकता प्रमाणपत्र ३ पुस्ते जानकारी l

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. सुचकको नागरिकता प्रमाणपत्र l
२. परिवार सदस्यहरुको नागरिकता प्रमाणपत्र l
३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि l
४. नगरिकता नभएका परिवार सदस्यहरुको हकमा जन्मादर्ताको प्रमाणपत्र l

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. पति/पत्नी दुवैको नागरिकता प्रमाणपत्र l
२. अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि l
३. सुचकको नागरिकता प्रमाणपत्र l

जानकारी