FAQs Complain Problems

समाचार

सर्केगाड गाउँपालिकाद्धारा लकडाउनका लागी गरेको व्यवस्थापन र राहात वितरणको कार्यहरु ।

१. न्यासी, रिप, तुम्च र गोठी गरि चार वटा हेल्थ डेस्कहरु राखिएको ।
२. प्रत्येक वडामा ५ बेडको क्वारेन्टाईनको व्यवस्था गरेको ।
३. गाउँपालिकामा १० बेडको क्वारेन्टाईनको व्यवस्था गरेको ।
४. २५ सय घर धुरिलाई ४ पकेटका दरले नुन वितरण गरिएको ।
५. प्रत्येक वडामा माक्र्स वितरण गरिएको ।
६. १ करोड १ लाखको कोरोना कोषको निर्माण गरिएको ।

आर्थिक वर्ष: