FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सर्केगाड गाउँपालिका अन्तर्गत वडा नम्बर ७ र ८ मा निःशुल्क घुम्ती पशु स्वास्थ्य शिविर संचालान गरेर सम्पूर्ण कृषकहरुलाई पशु वस्तुको समस्या र भविष्य आईपर्ने समस्याहरु र त्यस्का समाधान बारे सर्हज जानकारी दर्सौउदै पशु बस्तुको लागि चाहिने सम्पूर्ण औसधि उपचार तथा अन्य सुझाव सल्लाहा दिई निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको जानकारी गराँइन्छ।

Pages