FAQs Complain Problems

समाचार

हार्दिक श्रद्धाञ्जली ।

यस सर्केगाड गाउँपालिकाका उपाध्यक्ष श्री चन्द्र सिंह कार्की ( मुक्ति ) ज्यूको असामयिक निधनको खबरको स्तब्ध बनाएको छ । आदरणीय उपाध्यक्ष ज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना हजुरको मृत आत्माको बैकुण्ठ बास होस ।

आर्थिक वर्ष: