सर्केगाड गाउँपालिकाको कुल जनसंख्या ९,६८६ छ l
समाचार
प्राय सोधिने प्रश्नहरु
नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका र चंखेली गाउँपािलकाकाे बिचमा अवस्थित छ l
प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ I
गाउँपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ I
१. निवेदन दर्ता गर्ने ।
२. तोक लगाउने ।
३. सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने I
१. सर्केगाड गाउँपालिकाको website मार्फत सम्पर्क गर्न सकिने छ I
२. सर्केगाड गाउँपालिकाको E-mail वाट पनि सम्पर्क गर्न सकिने छ I
३. सर्केगाड गाउँपालिकाको सामाजिक संजालहरू द्वारा पनि सम्पर्क गर्न सकिने छ I
४। सर्केगाड गाउँपालिकाको सम्पर्क नं :९८५८३९०३७४ मा फोन गरि सम्पर्क गर्न सकिने छ I
१. प्रहरी सर्जिमिन मुचुल्का बनाउने ।
२. सम्बन्धित वडाको सिफारीस शहितकाे निवेदन दर्ता गर्ने ।
३. तोक लगाउने ।
४. स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ I