FAQs Complain Problems

समाचार

७. सर्केगाड गाउँपालिक बाट प्राप्त हुने प्राकृतिक प्रकोप सहायता कसरि प्राप्त गर्न सकिन्छ ?

१. प्रहरी सर्जिमिन मुचुल्का बनाउने ।

२.  सम्बन्धित वडाको सिफारीस शहितकाे निवेदन दर्ता गर्ने ।

३. तोक लगाउने ।

४. स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ I