FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

१७ गते बेलुका सर्केगाड गाउँपालिका वडा नं ७ राेडिकाेट ठुलागाँउ बाउनवाडामा आगलागीबाट  पिडित ६ परिवारलाई सर्केगाड गाउँपालिकाद्धारा तपशिलका सामानहरु राहात स्वरुप वितरण गरियाे ।

१. चामल - २ बाेरा

२. दाल  - ८ केजी

३. नुन - ८ पाकेट

४. थाल - २ वटा

५.  गिलास - २ वटा

६ . कचाैरा - २वटा

७.  चम्चा - २ वटा

८ . जाकेट - ४ वटा

यो सर्केगाड गाउँपालिकाको स्वास्थ्य पार्श्व चित्र (Health Profile) नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अमेरिकी सहयोग नियोग विच दुई पक्षीय सम्झौतामा सञ्चालित स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रम हुम्ला र सर्केगाड गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त सहकार्यमा तयार भएको हो ।

सर्केगाड गाउँपालिकाको स्वास्थ्य प्रोफाइलमा तपाईंलाई स्वागत छ । यस प्रोफाइलमा यहाँले गाउँपालिकाको जनसंख्या, स्वास्थ्य संस्थाहरुको विवरण, स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवा तथा सुविधाहरू, स्वास्थ्य सेवा प्रवाहको ३ वर्षको तुलनात्मक अवस्था, वार्षिक बजेट, महत्वपूर्ण सम्पर्क नम्बरहरू आदिको बारेमा जानकारीहरू पाउन सक्नुहुनेट । यसमा मुख्य गरी १४ वटा सेक्सनहरु रहेका छन् ।

गाउँपालिकाको पुरा स्वास्थ्य पाश्र्वचित्र हेर्नको लागि यहाँ क्लिक गर्नुहुन अनुरोध छ ।

Pages