FAQs Complain Problems

समाचार

सर्केगाड गाउँपालिका नव निर्वाचित जनप्रतिनिधिहरूलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना !!

सर्केगाड गाउँपालिका हुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरूलाई हार्दिक बधाई

सहित सफल कार्यकालको धेरै धेरै शुभकामना !!

अध्यक्ष:- ठान बहादुर रोकाया (ने.का)

उपाध्यक्ष:- चन्द्र सिंह कार्की "मुक्ति" (माओवादी केन्द्र)

वडा अध्यक्ष १:- बल कार्की (एमाले )

वडा अध्यक्ष २:- सिद्ध कार्की (माओवादी केन्द्र)

वडा अध्यक्ष ३:- अकिल कार्की (स्वतन्त्र)

वडा अध्यक्ष ४:- धनबहादुर छ्त्याल (माओवादी केन्द्र)

वडा अध्यक्ष ५:- दलबहादुर सिंह (ने.का)

वडा अध्यक्ष ६:- पदमबहादुर शाही (एमाले)

वडा अध्यक्ष ७:- बल बहादुर खत्री (ने.का)

वडा अध्यक्ष ८:- रंगमल रोकाया "समाधान" (माओवादी केन्द्र)

आर्थिक वर्ष: