समाचार
सूचना तथा समाचार
नव वर्ष २०७७ सालको पावन अवसरमा कर्मचारी, राजनीतीक दल, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, सर्केगाड गाँउपालिका निवासी सम्पुर्ण आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुमा सु स्वास्थय, दिर्घायु एवम् उत्तरोतर प्रगतिको कामनासँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
१. न्यासी, रिप, तुम्च र गोठी गरि चार वटा हेल्थ डेस्कहरु राखिएको ।
२. प्रत्येक वडामा ५ बेडको क्वारेन्टाईनको व्यवस्था गरेको ।
३. गाउँपालिकामा १० बेडको क्वारेन्टाईनको व्यवस्था गरेको ।
४. २५ सय घर धुरिलाई ४ पकेटका दरले नुन वितरण गरिएको ।
५. प्रत्येक वडामा माक्र्स वितरण गरिएको ।
६. १ करोड १ लाखको कोरोना कोषको निर्माण गरिएको ।