FAQs Complain Problems

समाचार

सर्केगाड गाउँपालिकाकाे एक झलक

Read More

संस्कृतिक नृत्य प्रर्दशन गर्दै स्थानिय बासिन्दाहरू

Read More

सर्केगाड गाउँपालिकाकाे १२ औं गाँउ सभा ।

Read More

संक्षिप्त परिचय

नेपालको संविधान अनुसार ६ नं प्रदेशको  जिल्लाहरु मध्येको एक हुम्ला हो । यस हुम्ला जिल्लामा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाँउपालिका रहेका छन् । यस सर्केगाड गाउँपालिकामा  जैर, रिप, उनापानि, साँया, गोठी, बराँइ, रोडिकोट र राहादेव गरि ८ वटा वडाहरू रहेका छन् । यस गाउँपालिकाकको जनसङख्या, जनघन्तव र क्षेत्रफल यस प्रकार रहेका छन् ।

जनसङख्या : १०६८८ जना

जनघन्तव : ३५ व्यक्ती /वर्ग. कि.मि

क्षेत्रफल :  ३०६.७ वर्ग. कि.मि

सूचना

मिति: 08/20/2024 - 12:45
यस सर्केगाड गाउँपालिकाका उपाध्यक्ष श्री चन्द्र सिंह कार्की ( मुक्ति ) ज्यूको असामयिक निधनको खबरको स्तब्ध बनाएको छ । आदरणीय उपाध्यक्ष ज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना...

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमार्ण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत तथा वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यलय र वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकता प्रमाणपत्र

२. बिबाह दर्ताको प्रमाणपत्र

३. सुचकको नागरिकता प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता प्रमाणपत्र २. सुचकको नागरिकता प्रमाणपत्र ३. . मृतकको ३ पुस्ते जानकारी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. दुलाहा दुलहिको बाबु/आमाको नारिकता प्रमाणपत्र l
२. दुलाहा दुलहिको नारिकता प्रमाणपत्र l
३. नारिकता प्रमाणपत्र ३ पुस्ते जानकारी l

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. सुचकको नागरिकता प्रमाणपत्र l
२. परिवार सदस्यहरुको नागरिकता प्रमाणपत्र l
३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि l
४. नगरिकता नभएका परिवार सदस्यहरुको हकमा जन्मादर्ताको प्रमाणपत्र l

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा तुरिन्तै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. पति/पत्नी दुवैको नागरिकता प्रमाणपत्र l
२. अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि l
३. सुचकको नागरिकता प्रमाणपत्र l

जानकारी